Sunday, February 24, 2013

Computer Format with Windows 7 ( CD or DVD )

 १. सर्बप्रथम त हजुर्संगा एउटा Windows 7 को CD or DVD हुन जरुरी छ त्यो पक्कै पनि छ होला हजुरसँग यदी छैन भने कसरी हुन्छ Arrange गर्नुहोला हुन त Internet बाट पनि Free Version को पाइन्छ Windows Download गर्न को लागी तपाइंले Google मा गएर Download Windows 7 अथवा कुन Version को चाहिएको हो त्यसको नाम Type गरेर Search गर्ने हो भने थुप्रै Site हरु का Link देखिन्छन Download को लागी

र ठिक छ सबैभन्दा पहिला Windows CD or DVD लाई Computer मा लगाउनुहोस (Install) गर्नुहोस

२. Windows CD / DVD Computer मा Install भैसकेपछी अब Computer लाई "Restart" गर्नुहोस

३. Computer बन्द भएर खुल्ने बेलामा (Restart) त्यहाँ Computer Screen को माथी "Press any key to boot from CD or DVD.._ " भनेर लेखेको हुनेछ त्यती बेला तपाइंले आफ्नो Computer को Keyboard बाट कुनै पनि एक Button दबाउनुहोला ध्यान दिनुहोला यो "Press any key to boot from CD or DVD.._ " Screen मा धेरै समय सम्म देखाईरहंदैन त्यसैले छिटो-छिटो त्यो Message देखाएको बेलामा कुनै पनि एक Button दबाउनुहोला Keyboard बाट र अर्को कुरा यदी Computer मा Windows CD or DVD Install नगरी Computer Restart गर्यो भने पनि "Press any key to boot from CD or DVD.._ " यस्तो लेखेको देखाउँदैन

र यदी हजुरले Logon Password बिर्सिएर Format गरेपछी मात्रै खोल्न मिल्ने हुनाले Computer नखोली बस्नु भएको छ भने Format गर्नको लागी Computer Swich On गर्नुस र Logon Password सम्म जानुस त्यहाँ PAssword Type गरेर Enter गर्नुस यदी Wrong भयो भने Windows CD or DVD लाई Computer मा लागौनुस र एकछीन पर्खनुहोस अनि Computer लाई Right Side को तल Shut down संगै रहेको Category Icn मा Click गरेर Restart गर्नुहोस अनि यहाँ माथी भने झैं "Press any key to boot from CD or DVD.._ " keyboard बाट कुनै एक key थिच्नुहोस

४. त्यसपछी अब त्यहाँ एउटा "Windows Boot Manager" को Windows खुल्नेछ र हजुरलाई दुइओटा Options दिएको हुन्छ जस्तै "Windows Setup [EMS Enabled] र तल "Tools" भन्दा मुनी "Windows memory diagnostic" तपाइंले Keyboard बाट "TAB" लेखेको button लाई थिचेर माथी "Windows Setup [EMS Enabled] लेखेको Message मा Tab लाई लैजानुहोस र अब Keyboard बाट "Enter" Button थिच्नुहोस

५. त्यसपछी अब त्यहाँ "Windows is loading files..." लेखेको Message तपाइंले देख्नुहुनेछ केही समय पर्खानुहोला

६. त्यसपछी अब त्यहाँ खुलेको Windows मा तपाइंले भाषा चयन गर्नुपर्ने हुन्छ Category Icon मा Click गरेर आफुले कुन भाषा चाहेको हो त्यसमा चयन गर्नुहोस तिनै ठाउँमा चयन गर्नुहोला जस्तै यहाँ तल हेर्नुस मैले तिनै ठाउँमा English राखेको छु र शाहेद हजुरले राख्नु पर्ने पनि यही हो र त्यसपछी अब तल "Next" Button दबाउनुहोस

७. हजुरले त्यहाँ Language Choose गरीसकेपछी त्यस खुलेको अर्को Windows मा "Install now" मा Click गर्नुहोस

८. त्यसपछी फेरी अब केही समय पर्खनुहोस "Setup is Starting..." भनेको छ Wait गर्नुहोला

९. Setup is Starting... Finish भैसकेपछी त्यहाँ फेरी अर्को Windows खुल्नेछ र अब त्यहाँ हजुरले त्यस Windows को Left side तल "I accept the license terms" मा Check mark लगाएर "Next" Button थिच्नुहोस

१०. त्यसपछी अब त्यहाँ फेरी अर्को "Which type of instalition do you want?" लेखेको Windows खुल्नेछ तपाइंले मात्र त्यहाँ तल "Custom Advanced" मा Click गर्नुहोस

११. अब त्यहाँ खुलेको अर्को Windows को तल Right side मा हेर्नुहोस "Drive options (advanced)" लेखेको छ त्यहाँ Click गर्नुहोस

१२. "Drive options (advanced)"मा हजुरले Click गरीसकेपछी अब त्यहाँ माथी को Disk मा Click गर्नुहोस

१३. त्यसपछी अब त्यहाँ एउटा सानो Dialog Box खुल्नेछ त्यसमा "Yes" Button दबाउनुहोस

१४. अब केहि समय पर्खनुहोस अनि त्यहाँ तल बाट "Next" Button मा थिच्नुहोस

१५. Next Button थिचिसकेपछी अब त्यहाँ हेर्नुहोस "Installing Windows..." भनेको छ केहि समय पर्खनुहोस केहि समय पछी आँफै अर्को Windows खुल्नेछ

१६. त्यसपछी त्यहाँ पनि हजुरले केहि नगर्नुहोला "Setup is updating registry setting" भनेको छ केहि समय पछी फेरी अर्को Windows खुलेछ तपाईं मात्र केहि समय पर्खनुहोस

१७. अब त्यहाँ खुलेको अर्को Windows मा पनि केहि नगरी त्यत्तिकै हेरिराख्नुस तर यदी हजुर चाहनुहुन्छ भने केहि Settings अदलबदल गर्न सक्नुहुन्छ त्यसको लागी त्यहाँ तल Shortcut keys दिएको छ जस्तै F2, F12, ESC तर तपाइंले केहि पनि गर्नु जरुरी छैन त्यसैले केहि पनि नगरी केहि छीन पर्खनुहोस

१८. र अब त्यहाँ "Press any key to boot from CD or DVD.._ " भनेको हुन्छ तर तपाइंले केहि पनि नगर्नुहोला

१९. त्यसपछी अब त्यहाँ अर्को एउटा Windows खुल्नेछ त्यो हो तपाइंले आफुले चाहेको User Name लेख्ने हो अब त्यहाँ तपाइं के नाम राख्न चाहनुहुन्छ त्यहाँ Type गरेर तल "Next" गर्नुहोला

२०. अब फेरी अर्को Windows खुलेको हुन्छ त्यो हो Password को लागी यदी तपाईं Password पनि राख्न चाहनुहुन्छ भने राख्नुस तर नराख्दा पनि हुन्छ र अब तल "Next" Button थिच्नुहोस

२१. आब त्यहाँ खुलेको अर्को Windows भनेको चाहिं तपाइंले Windows को Product key: Type गर्नु पर्ने ठाउँ हो यदी Product key छ भने त्यहाँ Type गर्नुस अथवा छैन भने तल "Next" Button थिच्नुहोस

२२. अब त्यहाँ खुलेको अर्को Windows मा तपाइंलाई तिन प्रश्न सोधेको हुन्छ त्यी मध्य हजुरले सबै भन्दा माथीको "Use recommended settings" मा Click गर्दा राम्रो हुन्छ

२३. र त्यसपछी त्यहाँ खुलेको अर्को windows मा भने तपाइंले आफु बसेको Country को Time अथवा अरु कुनै आफ्नो इच्छाले Time and Date Settings गर्नुहोस अनि तल "Next" Button दबाउनुहोस

२४. त्यसपछी फेरी अब त्यहाँ खुलेको अर्को Windows मा "Select your computer's current location" भनेको छ मतलब तपाईंको Network कस्तो हो त्यहाँ तल Options दिएको छ मैले चाहिं "Home Network" मा Click गरेको छु र शाहेद हजुरको पनि Home Network नै हुनुपर्छ त्यसैमा Click गर्नुहोस

२५.र अब केहि छीन पर्खनुहोला केहि समयपछी आँफै अर्को Windows खुल्नेछ

२६. अब त्यहाँ खुलेको windows मा आफ्नो Network को Password मागेको छ यदी हजुरसँग Network को Password छ भने राख्नुस छैन भने तल "Skip" Button मा थिच्नुहोस

२७. अब तपाईंले गर्नु पर्ने Click गर्नु पर्ने Button हरु सिध्दियो भने नि हुन्छ कम्मरमा हात बाँधेर बस्नुस बाँकी काम Computer आँफैले गर्छ र केहि समय पछी आँफै Windows Desktop मा System हरु देखिनेछ

२८. केहि समय पछी Automatic Windows को Programs System हरु देखिएपछी त्यहि समय त्यहाँ Taskbar को Right side मा "Downloading and installing Updates" लेखेको एउटा Notification देखिनेछ त्यसमा Click गरेर हेर्नुहोस Windows Update हुन थालेको छ की छैन

२९. Automatic हुन थालेको हुनुपर्छ यदी बहेको छैन भने Update गर्नुस "Download" Button मा Click गरेर तर पनि Automatic भएको हुनुपर्छ

Congratulations to you for your success तपाइंलाई धेरै-धेरै बधाई छ तपाईं सफल हुनुभयो र अब तपाईंको Computer भर्खर किनेर ल्याएको जस्तै भयो आफुलाई चाहिने Applications भने फेरी Install गर्नु पर्ने हुन्छ त्यो त तपाइंलाई नि थाहा छ होला

र हजुरलाई जानकारी गराउन चाहन्छु यदी हजुर अहिले नै Computer Format गर्न चाहनुहुन्छ भने पहिला यस तरीकालाई राम्रो संग पढ्नुस अथवा एक खाली कापीको पन्नामा तरीका लेख्नुस अनि Format गर्नतिर लाग्नुस कस्तो लाग्यो यो तरीका हजुरलाई कृपया तल Comment box मा प्रशंसा गर्न नबिर्सनु होला है धन्यबाद

0 comments:

Post a Comment