Sunday, September 8, 2013

Shut down button लाई Change गर्नुहोस Windows 7



पाईंले जब Start button मा Click गर्नुहुन्छ अनि त्यहाँ Start menu को right side को तल Shut down लेखेको अबश्य देख्नुहुनेछ होला हैन हो तर यदी तपाईंले चाहनुभयो भयो भने त्यसलाई  बदलेर त्यसको ठाउँमा Restart, Lock, Log off जस्ता कुनै एक Button लाई राख्न सक्नुहुन्छ
१. सबैभन्दा पहिला Desktop को तल Taskbar मा Right click गर्नुहोस र त्यहाँ "Properties" मा Click गर्नुहोस
 

 
२. त्यसपछी अब त्यहाँ खुलेको Pop up box को माथी "Start menu" tab मा Click गर्नुहोस र अब तल power button action: लेखेको दायाँतिर हेर्नुहोस र Drop down को Icon मा Click गरी आफुले चाहेको कुनै एक Option मा Click गरी अब तल "Apply" button थिची "Ok" गर्नुहोस
र अब Start button मा Click गरी त्यहाँ हेर्नुहोस Shut down button हटेर अघी तपाईंले राखेको Button देखिनेछ धन्यबाद |

0 comments:

Post a Comment